१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

विश्व फिजियोथोपी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Logo
प्रकाशित सोमबार, भाद्र २३, २०७६

विराटनगर । विश्व फिजियोथोपी दिवसका अवसरमा स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल बिराटनगरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

शिविरमा ५० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको जनाएको छ । अस्पतालमा गर्धनमा समस्या भएका, पक्षघात, मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएका, हड्डी खिइएका, वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्ने लगायतका बिरामीहरु उपचार गराउन आएको डाक्टर गोविन्द झाले जानकारी दिएको छ।

यता विश्व अन्र्तराष्ट्रिय फिजियोथेरापी दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघ इस्टर्न च्याप्टरले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा महानगर आसपासका ५७ जना विरामीले सेवा लिएको फिजियोथेरापिष्ट डा. भारती देवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]