०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

अमेरिका भ्रमणबाट डा.सीके राउत स्वदेश फिर्ता ,विमानस्थलमा स्वागत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आश्विन १३, २०८०

काठमाडौं ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत संयुक्त राज्य अमेरिका भ्रमणबाट नेपाल फिर्ता भएका छन् ।

शनिबार अध्यक्ष डा.राउतले १२ दिने संयुक्त राज्य अमेरिकामा अध्यन भ्रमणबाट स्वदेश फिर्ता भएका हुन् ।अमेरिका भ्रमणका क्रममा अध्यक्ष डा.राउतले विभिन्न कार्यक्रममा सहभागी भएका थिए।अमेरिकामा बस्ने नेपालीहरुसंग भेटघाट गर्दै अध्यक्ष डा.राउतले नेपालमा रहेका समस्याहरुको विषयमा गहनछ्लफल गरेका छ्न।

अध्यक्ष डा.राउत त्रिभुवन विमानस्थलमा ओर्लेपछि संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साह,मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह,राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत,पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह,पार्टीका पार्टी प्रवेश समन्वय समितिका संयोजक माधव प्रसाद सिंहलगाइतका नेताकार्यकर्ताहरुले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]