०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

मन्दिर निर्माणमा सहयोग गर्न आग्रह

Logo
प्रकाशित सोमबार, भाद्र २३, २०७६

सुमित मिश्र,जनकपुरधाम ।बैकटेश रामानुज संत्संग मन्दिर सुनसरी चतराको भवन निर्माणमा सहयोगको लागि मन्दिरले आग्रह गरेको छ ।

रोल २०५० सालमा स्थापना भएको मन्दिरको भवनको अवस्था नाजुक हुदै गएको छ । शिक्षा , स्वास्थ्य र साधनाको मुल उदेश्यका साथ खोलिएको मन्दिरको भवन निर्माण हुन नसक्दा उदेश्य अलपत्रमा परेको छ ।

संस्कृतमा उच्चशिक्षा , मठमन्दीरहरको पुजापाठ , देशैभरीका पुजारीहरुलाई प्रशिक्षण गराउने , देशका मठमन्दीरको अवस्थाको अवलोकन गर्दे संरक्षण र सम्बद्धर्नमा चेतना जगाउने काम मन्दिरले गरेको मन्दिर विकासका सम्योजक हरिप्रपना आचार्यले जानकारी दिनुभएको छ ।

मन्दिर बासको कच्ची भवनमा रहेको छ । मन्दिरका संरक्षक स्वामी श्री एक हजार ८ हरिकृष्ण आचार्यले मन्दिरको भवन निर्माणको लागी सहयोग गरिदिन आग्रह गर्नुभएको छ । ३० रोपनीमा अवस्थति मन्दिरको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

शिक्षामा एसएलसी पास गरेका र उच्च शिक्षाका लागि संस्कृत विद्यालय खोल्ने , गुरुकुल विद्यालय , स्वास्थ्यमा धार्मीक आयुरवेदिक हस्पिटल स्थापना गर्ने मन्दीरको शान्तवातावरणमा भगवानको पुजापाठ गर्ने आदि रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]