१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

गणेशमानमा दीप ज्योति बाल संजाल गठन

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आश्विन २६, २०८०

जनकपुरधाम ।धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर स्तरीय बाल संजाल गठन गरिएको छ।

गणेशमान चारनाथ नगरपालिकाको बिरेन्द्रबजारमा आसमान नेपालको सहकार्यमा संचालित शशक्त परियोजना अन्तर्गत बालबालिकाहरुलाई क्षमता अभिवृद्धि तीन दिवसीय तालिम बिहिवार सम्पन्न भएको।

सो तालिम पश्चात नगर स्तरीय दीप ज्योति बाल संजाल गठन गरेको परियोजनाका मधेश प्रमुख संतोष मोरबैताले जानकारी दिए।

उनका अनुसार धिरेन्द्र महतोको नेतृत्वमा १५ सदस्य बाल संजाल गठन गरिएको हो।

गणेशमान चारनाथ नगरपालिकाका मेयर दिप नारायण यादव र आसमान नेपालकी कोषाध्यक्ष रेखा यादवले बाल संजालका अध्यक्षसहित संजालमा रहेका सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]