जनकपुरधाम ।मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहलाई जनकपुरधामका दुईवटा युवा क्लबहरुले सम्मान गरेका छ्न।
शुक्रबार राती जनकपुरधामको प्रसिद्ध शक्तिपिठ राजदेवी मन्दिरमा माता राजदेवीको दर्शन र पुजापाठ गर्न जनमत पार्टीका महासचिवसमेत रहेका मन्त्री सिंह राजदेवी मन्दिर पुगेका थिए।
सोही क्रममा मन्त्री सिंहलाई महावीर युवा क्ल्व र राम युवा क्लबले दोसल्ला ओढाएर सम्मान गरेका हुन।
मन्त्री सिंहले दुबै क्लबलाई सम्मान गरेकोमा अभार प्रकट गरेका छ्न।