१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

डा.सीके राउतद्वारा कंकालिनी भगवतीको मन्दिरमा पुजापाठ

Logo
न्यूज मधेश प्रकाशित सोमबार, कार्तिक ०६, २०८०

जनकपुरधाम।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत यतिबेला सप्तरीको शक्तिपिठहरुमा दर्शन गर्दै पुजापाठमा व्यस्त रहेको देखिन्छ ।

अध्यक्ष डा.राउत दशैँ परेको दिनदेखी निरन्तर सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती,राजदेवी मन्दिरलगाइतका विभिन्न नवदुर्गा भगवतीको गहब ,मन्दिरहरुमा दर्शन र पुजापाठ गर्नुको साथै उनले स्थानीय नेताकार्यकर्ता ,स्थानीय सर्वसाधारण जनताहरुसंग प्रत्येक्ष रुपमा भेटघाट गर्दै दशैँ ,दिवाली र छठ पर्वको शुभकामना आदानप्रदान गरिरहेको छ।

आज दशैँको नौ दिन महानवमीको अवसरमा अध्यक्ष डा.सीके राउत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहस्थित रहेको कंकालिनी भगवतीको मन्दिर दर्शनसहित पुजापाठ गरेका छ्न।

साथै, नगरप्रमुख बिरेन्द्र माझिलगाइत जनमत पार्टीका नेताकार्यकर्ताहरुसमेत भगवतीको दर्शन गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]