०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

सप्तरीमा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बुधबार, कार्तिक ०८, २०८०

राजविराज ।सप्तरीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जनाको संख्यामा नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न।

बुधबार राजविराजस्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन।

नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो।

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत ,मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव,श्रम तथा यातायात मन्त्री चन्दन सिंह,अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंह,प्रदेश सांसद रंजु खंग,केन्द्रिय सदस्य मदनेश चौधरीसहितका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]