३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

घोषिन उत्थान मंच नेपालका १३ औं वार्षिक साधारण सभा सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, कार्तिक २८, २०८०

जनकपुरधाम ,२८ कार्तिक । घोषिन उत्थान मंच नेपालका १३ औं वार्षिक साधारण सभा सप्तरीको पौरतहामा सम्पन्न भएको छ।

मंगलबार सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका -३ पौरतहामा घोषिन उत्थान मंच नेपालका अध्यक्ष सोभित लाल पगहियाको अध्यक्षतामा भएको मंचको १३ औं वार्षिक साधारण सभा कोशी प्रदेशका प्रदेश सांसद रामदेव अरगरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सो कार्यक्रममा डा.नागेन्द्र प्रसाद कौडगिया,बद्री महत्मान,छेदी अरगरिया,महेन्द्र भिनवार,शिव नारायण गोइत,जितेन्द्र प्रसाद भुडेर,राम लगन बिराजी ,बिनोद रोहिता ,अरबिन्द पघैया,सुजित पघैयालगाइतका व्यक्तीहरुकोले सो साधारण सभामा मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा धनुषा ,सिरहा,सप्तरी ,सुनसरी र मोरंगलगाइतका जिल्लाहरुबाट घोषिन उत्थान मंच नेपालको लागि काम गर्दै आइरहेका विशिष्ट व्यक्तित्वहरुको सहभागितासमेत रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]