०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

जनमत पार्टीद्वारा देवता मेलाका भक्तजनलाई स्वास्थ्य सेवा

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर ११, २०८०

जनकपुरधाम । जनमत पार्टीले कमला नदीमा वर्षेनी लाग्ने देवता मेलाका भक्तजनलाई निशुल्क स्वास्थ उपचार गरेको छ।

धनुषा जिल्लाको शहीदनगर नगरपालिका १ बेमरखीको रामघाटमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा सयौं भक्तजनको उपचार गरिएको विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादवले बताए।

शिविर संचालनमा सहयोग गरेका सम्पूर्ण स्वास्थ्यकर्मी एवं साधुसन्तहरुलाई जनमत पार्टीका राष्ट्रिय सचिव एवं प्रमुख अतिथी बीपी साह र मधेश प्रदेश समिति सदस्य रामपुकार यादवले सम्मान गरेका छन्।

सिटिमेड पोलिक्लिनिक एण्ड डाइगोष्टिक सेन्टरको सहयोगमा संचालित शिविर आयोजक, प्रहरी, सुरक्षाकर्मी, १ महिनादेखि कमला नदी छेउमा बस्दै अएको बाबालगायत सम्पुर्णलाई सम्मान पत्र खादा ओढाई सम्मान गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]