०५ फाल्गुण २०८१, मंगलबार
18-02-2025 , Tue
×

नेता सहनीको पहलमा छ्ठ घाट निर्माण गर्न सर्वे

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर १८, २०८०

जनकपुरधाम । जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य सन्तोष राज सहनीको पहलमा छठ घाट निर्माण तथा पोखरीलाई सौंदर्यीकरण गर्नको लागि सर्बे गरिएको छ।

आइतबार सर्वे टोलिसहित नेता सहनीले कमला नगरपालिका -२ सराबेस्थित रहेको पोखरीको सर्वे गरेको हो।सोही स्थानमा रहेको सार्वजनिक पोखरीमा छठ घाट निर्माण तथा पोखरी सौंदर्यीकरणको लागि गुरुयोजना तयारी गरिरहेका छ्न।

नेता सहनीको घर पनि सोही स्थानमा रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]