२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

मधेस प्रदेशमा अटोम्याटिक ट्रायल सिस्टम लागु हुने: मन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

जनकपुरधाम। मधेश प्रदेशमा अटोमेटि्रक ट्रयाल सेन्टर संचालन गर्नको लागी श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले अटोम्याटिक ट्रायल सिस्टम बारे जानकारी लिदै निरिक्षण गरेको छ।

मन्त्री सिंहसहितको टोलीले दिल्ली सरकारको परिवहन मन्त्री कैलाश गहलोतसँग भेटघाट तथा अटोमेटि्रक ट्रयाल सेन्टर निरीक्षण गर्दै सोही अवधारणा मधेस प्रदेशमा लागु गर्ने योजना सहित आगाडि बढेको जनाइएको छ।

जनसंख्या वृद्धि सँगै शहरहरू मानिसहरूको आवतजावत ह्वात्तै बढेको र सवारी साधनको चापलाई मध्यनजर गर्दै अटोमेटि्रक ट्रयाल सिस्टमले दुर्घटना न्युनिकरण हुने र सवारीसाधन गुडाउनेले सावधानी अपनाउने उदेश्यले अटोमेटि्रक ट्रयाल सिस्टमले यसमा सहयोग पुर्याउने मन्त्री सिंह बताउँछन्।

मन्त्री सिंहसँगै मन्त्रालयका सचिव रंजित यादव र शाखा अधकृत सुनिल साह ,मेकिनकल इन्जिनियर सहितको टोलीले भारतको दिल्ली गएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]