२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

जनकपुरमा खुल्यो एक्सप्रेस ब्यूटी स्टुडियो, ग्राहकलाई १५ प्रतिशत छुट !

Logo
मनोज मोरबैता प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधामको कदम चौकमा एक्सप्रेस ब्यूटी स्टुडियो संचालनमा आएको छ ।

माही नाम परिचित टिकटक स्टार रुपन कुमारी यादवले ‘एक्सप्रेस ब्यूटी स्टुडियो’ संचालनमा ल्याएकी हुन् ।

सो स्टुडियोमा ब्यूटी पार्लरलगायत महिलाका लागि आवश्यक कस्मेटिक सामाग्री, विवाहको सामाग्री, सिंगारको सामग्रीहरु पाइने संचालिका यादवले बताइन् ।

स्टूडियो उद्घाटनका अवसरमा एक महिनासम्म १५ प्रतिशत छुट दिने घोषणा संचालिका यादवले गरेकी छन् ।

जनकपुरधाममा रहेकी महिलाहरुलाई ब्यूटी पार्लर गर्न आउनेहरुको लागि एउटा रोजगारीको समेत अवसर रहेको छ । काम गर्न ईक्छुक महिलाहरुले २ -४ घण्टा काम गरेर पैसा कमाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]