२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

रामकिशोर मण्डलले जनकपुरधाममा खोल्यो ‘सेन्टरमार्ट’

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

जनकपुरधाम । जनकपुरधामको कदम चौक देखि गंगसगर पोखरी जाने बाटोमा करीब एक करोड़ रूपैयाको लागतमा ‘सेन्टरमार्ट’ संचालनमा आएको छ ।

शुक्रवार पूजापाठ गरेर आफ्नै परिवारका जयेष्ठ अभिभावकद्वारा रिबन काट्न लगाएर धनुषाका एक युवकले मार्ट संचालनमा ल्याएका हुन ।

धनुषा जिल्लाको जनकनन्दनी गाउपालिका-३ स्थायी घर भई विगत केहि वर्ष देखी जनकपुरधाम बसोबास गर्दै आएका रामकिशोर मण्डलले आज देखी मार्ट संचालनमा ल्याएका हुन । मण्डल केहि वर्ष पूर्व वैदेशिक रोजगारीमा रहेको र अब आफ्नै गाउ ठाउमा व्यवसायी गरेर बस्ने निर्णय अनुसार मार्ट खोलेको बताए ।

उनले भने, एक्कै ठाउमा सबै घरायसी समानहरू भेटोस र समयको पनि वचत होस भन्ने उदेश्य सहित एक करोड़ भन्दा बढ़ी लगानी गरेर आफ्नै मार्ट संचालनमा कदमचौकमा ल्याएको छु । ग्रॉसरी सामग्री, होम अप्लाइएन्सेज र कॉस्मेटिक सामग्री सहित पाउंने एक्कै थलो सेंटर मार्ट नामकरण गरेर संचालनमा ल्याईईएको मंडलको तर्क छ ।

उनले अब घरायसी र किचनहरुको सामग्री फरक फरक स्थान बाट ल्याउन जानु पर्ने अवस्थाको जनकपुरधाममा अन्त गर्ने उदेश्य सहित आफुले मार्ट संचालनमा ल्याएको बताए । मार्ट सँगै ऊनि निकट भविस्य मैं आफ्नै सुविधा सम्पन्न फैमिली रेस्टुरेंट समेत संचालनमा ल्याउन लागेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]