०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

नेसपाका पुर्वसचिव राउत जनमत प्रवेश

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

जनकपुरधाम ।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी धनुषाका पुर्वसचिव भोला राउत जनमत पार्टी प्रवेश गरेका छ्न।

बुधबार जनमत पार्टी धनुषाको जिल्ला पार्टी कार्यलयमा नेता राउतलाई जनमतका नेता पवन मण्डलले प्रवेश गराएका हुन् ।

नेता राउतलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पार्टीमा गम्छा र सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेको हो।

नेता राउतले विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र कुमार यादवको उपस्थितमा पार्टी प्रवेश गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]