२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

डा सीके राउतको अन्तक्रिर्या कार्यक्रम विराटनगरमा भाद्र २९ गते हुने

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

विराटनगर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत प्रमुखवक्ता रहने अन्तरक्रिया कार्यक्रम विराटनगरमा हुने भएको छ।

जनमत पार्टी मोरङको आयोजनामा आइतबार विराटनगरस्थित रामजानकी सेवा सदनको सभा हलमा ‘समसामयिक राजनैतिक’ विषय अन्तरक्रिया भाद्र्क २९ गते १ बजेदेखि हुने बताएका छ्न।

जनमत पार्टी मोरङले दिएको जानकारी अनुसार अन्तरक्रियाको सुरुमा डा.सीके राउतले आफ्नो मनतव्य राख्नेछन्। त्यसपछि सहभागीहरुले प्रश्न गर्न पाउने छन्।

उक्त अन्तरक्रियामा युवा,विद्यार्थी ,बुद्धिजीवी ,समाजसेवी,नागरिक समाज तथा विभिन्न राजनैतिक दलका व्यक्तिहरु कार्यक्रममा सहभागी हुन आग्रह गरेको जनमत पार्टीका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज प्रमेश्वर मुरमुरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]