३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

सिरहामा घरमै सुतिरहेको अवस्थामा महिला र युवक पक्राउ

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

सिरहा। सिरहामा एक युवक महिलाको घरमै सुतिरहेको अवस्थामा पक्राउ परेका छन ।

सिरहा नगरपालिका वडा न.१७ खैरटोकाका शैलेश यादवका छोरा सुरज यादवलाई आइतबार करिब राति एघार बजेको समयमा एक महिलाको घरमै अबैध गतिविधि गर्दा परिवारले समातेका थिए ।

रातीको समयमा महिलाको घरमा होहल्ला भएपछि परिवारले ईलाका प्रहरी कार्यालय माडर चौकीमा खबर गर्नसाथ प्रहरीले यादव घरमै खाट मुनि लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

यादव र खातुन संग अबैध सम्बन्ध रहेको महिलाकी परिवारले बताएका छन । पक्राउ परेका यादव र खातुनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको बुझनमा आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अमेरिका । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । उहाँको कानबाट रगत आएको देखिएको छ । उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । राष्ट्रपतिको आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि […]

काठमाडौँ । बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुग्नुभयो । उहाँ ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो । सानोमा उहाँले विद्यालय टेक्नै पाउनुभएन । “छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो”, उहाँले भन्नुभयो, “पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो ।” उहाँका चार […]