०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

पूर्व वरिष्ठ प्रहरी उपरीक्षक द्विवेदी जनमत प्रवेश

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष १०, २०८०

जनकपुरधाम । नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जनमत पार्टीमा प्रवेश गरेका छन।

मधेस प्रदेशका पर्सा जिल्ला निवासी पूर्व वरिष्ठ प्रहरी उपरीक्षक द्विवेदी आज काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयमा पुगेर पार्टी प्रवेश गरेका हुन।

उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको छ।

अध्यक्ष डा.राउतले पार्टीका सदस्य प्रदान गर्दै पूर्व वरिष्ठ प्रहरी उपरीक्षक द्विवेदीलाई पार्टी प्रवेश गराएको पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]