०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

फत्तेपुर। सप्तरीको कंचनपुर फत्तेपुर सडक खण्डको आदर्श टोलस्थित टिप्परको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

शुक्रबार भएको टिपर दुर्घटनामा परेर राजबिराज नगरपालिका १० दिघवाका २० वर्षीय मनोज रामको मृत्यु भएको हो ।

सप्तरीको कंचनपुर सडक खण्डमा फत्तेपुरबाट कंचनपुर तर्फ आउँदै गरेको ना १ क ७९८३ नम्बरको टिपरको ठक्करले साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

प्रहरीका अनुसार साइकल यात्रीको दुबै खुट्टा भाचिएको र उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यता टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । तस्बिर : फाइल ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]