१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

जनमत पार्टीले बाजुरा इन्चार्जको जिम्मेवारी दिए रेग्मीलाई

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष १०, २०८०

काठमाडौं ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मणिराम रेग्मीलाई बाजुरा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ।

रेग्मीलाई पार्टीको जिल्ला इन्चार्ज पदमा आजकै मितिबाट लागू हुने गरि मनोनीत गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जानकारी दिए।

रेग्मीको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षासहित उनलाई जिल्ला इन्चार्जको जिम्मेवारी सोपिएका हुन।

जिल्लामा पार्टीको काम–कारबाही अगाडि बढाउन र संगठन विस्तार गर्न इन्चार्जको जिम्मेवारी दिएको जनाएको छ ।

साथै,अध्यक्ष डा.राउतले इन्चार्ज रेग्मीलाई कार्यकालको सफलतासहित शुभकामना दिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र […]

काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह […]

काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ । चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताउनुभयो । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका […]