१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

लोसपाका केन्द्रीय सदस्य गिरि जनमत प्रवेश

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष १२, २०८०

काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य गणेश गिरि जनमत पार्टीमा प्रवेश गरेका छन्।

बिहिवार काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयमा पुगेर लोसपाका केन्द्रिय सदस्य नेता गिरि जनमत प्रवेश गरेका हुन् ।उनलाई पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो।

साथै,अध्यक्ष डा.राउतले नेता गिरिलाई पार्टीको सदस्यतासमेत हस्तान्तरण गरेका हुन् ।

नेता गिरि चितवनको भरतपुर महानगरपालिका -२ का निवासी हुन।उनले गत वर्षको प्रतिनिधि सभा सदस्यको लागि चिवतन निर्वाचन क्षेत्र नं.३ का प्रत्यासी उम्मेदवार रहेको जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य डा.सुबन्त कुशवाहाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]