२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

सीके राउतसहित पक्राउ परेकालाई रिहाको माग गर्दै जनकपुरमा प्रदर्शन

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष १६, २०८०

जनकपुरधाम ।राष्ट्रिय धोती दिवसको अवसरमा काठमाडौंबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलगाइत पक्राउ परे मधेशीहरुको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ।

आज विहान काठमाडौंको माइतीघरमा सेतो धोती लगाएर पुगेका राष्ट्रिय अध्यक्ष डा.राउतसहित सयौं जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि जनकपुरधाममा पार्टीका नेताकार्यकर्ता प्रदर्शनमा उत्रिएका छ्न।

पक्राउ परेकाहरुको रिहा गर,धोती हाम्रो- सान हो,डा.सीके राउत जिन्दावाद जस्ता नारा लगाउदैँ जनकपुरधामको रामानन्द चौकमा टाइर बालेर प्रदर्शन गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]