०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जनकनन्दिनी : दुई कट्ठाको गाँजा प्रहरीले गरे नष्ट

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष २३, २०८०

जनकपुरधाम । धनुषामा प्रहरीले गाँजा खेती नष्ट गरेको छ । प्रहरीले धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ फुलवरीया र वडा नम्बर ५ बनरझुलामा गाँजा खेती नष्ट गरेको हो ।

आइतबार ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षक रामकुमार भट्टको कमाण्डमा खटेको प्रहरीको टोलीले स्थानीय व्यक्तिहरुको अन्दाजी दुई कट्ठा जग्गामा आफै उम्रेको गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवंम् डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनले उक्त जग्गामा उम्रेको ६ सय ५० वटा गाँजाको बोट नष्ट गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]