२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

दिल्ली स्टेसनबाट ४४ वर्षीय कबाडी सम्पर्क बिहिन

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष २६, २०८०

जनकपुरधाम ।रोजगारीको क्रममा नयाँ दिल्ली पुगेका धनुषाको कमला नगरपालिका -४ सघाराका ४४ वर्षिय रलियास कबाडी ११ दिनदेखि सम्पर्क विहिन भएका छ्न।

उनको परिवारजनका अनुसार सम्पर्क विहिन भएका कबाडी नयाँ दिल्लीबाट घर फर्किने क्रममा उनले सम्पर्क विहिन भएका हुन।

कबाडी १ जनवरीबाट उनले घर परिवारको सम्पर्कमा आउनसकेका छैनन् ।उनलाई खोजतलास गर्न दिन सबैमा उनको परिवारजनले अनुरोध गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]