१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार लेखेकै आधारमा पत्रकारमाथि निर्मम आक्रमण, आँखामा गम्भीर चोट

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष २६, २०८०

रौतहट । समाचार लेखेको बिषयलाई लिएर रौतहटमा एक पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई नीजि प्रयोजनको निम्ति प्रयोग गरिएको बिषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवलाई कुटपिट गरिएको हो ।

पत्रकार यादवलाई प्रतिक्षालय नीजि प्रयोजनको जि.नम्ति प्रयोग गर्दै आएका स्थानीय पिपरा पोखरियाका जीतेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल र समुन्द्र बिक्रम शाहले मरणासन्न हुने गरी कुटपिट गरेका हुन । पत्रकार साह मोटरसाइकलमा सवार रहेको बेला बाटो छेकेर कुटपिट गरिएको थियो ।

यसैबीच प्रेस चौतारी रौतहटले बिज्ञप्ति जारी गरी पत्रकार साहलाई कुटपिट गर्ने अपराधीलाई कडा कार्वाहीको माग गरेको छ । प्रेस चौतारी रौतटहका सचिव मनोजकुमार साहले आज बिज्ञिप्तीमार्फत पत्रकार कुटने अपराधीलाई पक्राउ गरी कडा कार्वाहीको माग गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]