०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

वडाध्यक्ष गोइतको आग्रह : ८ माघको घरघरमा दीप प्रज्वलन गरौं !

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ ०५, २०८०

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-५ का वडाध्यक्ष राधेश्याम गोइतले घरघरमा दीप प्रज्वलन गर्न वडाबासीलाई आग्रह गरेका छन् ।

उनले भारतको अयोध्यामा नवनिर्मित मन्दिरमा हुन लागेका भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठाको दिन घरघरमा दीप प्रज्वलन गरि दिवाली मनाउन वडाबासीलाई अनुरोध गरेका हुन।

वडाध्यक्ष गोइतले ५५० वर्षको लडाइ पश्चात् निर्माण भएको मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा जनवरी २२ तारीख अर्थात ८ माघमा हुने भएकोले अवसर आअफ्ना घरघरमा साँझ दीप प्रज्वलन गर्न र दिवाली मनाउने तयारीमा लागेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]