०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

हराएको मोबाईल सम्बन्धित ब्यक्ति बुझाए

Logo
प्रकाशित सोमबार, भाद्र ३०, २०७६

राजबिराज । जिल्ला प्रहरी कार्यालय राजबिराजले हराएको मोबाईल खोजतलास गरि सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

राजबिराज नगरपालिका ८ का सन्दिप श्रेष्ठले दिएको निवेदन २०७६ साउन २ गते अनुसार HUWAI NOVA3e मोबाईल हराएको भनि निवेदन दिए । यस्कै अधारमा सप्तरी प्रहरीले अनुसन्धान गरी भदौ २९ गते उक्त मोबाईल धनीलाई बुझाएको हो ।

मोबाईल फेला पार्ने सप्तरीको बिष्णुपुर ६ बस्ने अर्जुन राय र प्रहरीको रोहवरमा उक्त मोबाईल सम्बन्धित मोबाईल धनीलाइ बुझाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]