१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन

Logo
न्यूजमधेश प्रकाशित शनिबार, माघ २०, २०८०

दिपेश कुमार शाह
रौतहट । रौतहटको कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन गरिएको छ ।

कटहरीया नगरपालीका वडा नं १ भसेरवामा सहकारीको उद्घाटन गदै कटहरीया उप नगर प्रमुख रीता देबी यादवले ग्रामीण क्षेत्रमा निष्क्रिय रहेको पूँजीलाई संकलन गरी आर्थिक विकासमा लागनी गर्न सहयोग पु¥याउने बताए ।

उनले संस्थालाई प्रभावकारी ढङगले सञ्चालन गर्नका लागि सुशासन आवश्यक हुनुपर्नेमा जोड दिएको छ । सहकारीहरू नाफामुखी मात्र नभइ सेवामुखी हुनुपर्ने सहकारीकर्मीहरुको भनाई रहेको थियो ।

संस्थाका अध्यक्ष लछनी देबि कुशवाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न सहकारी संघका प्रतिनिधिहरु, कटहरीया
नगरपालीका उप प्रमुख रीता देबि यादब मेयर प्रत्याशी नगरुदिन अन्सारी ,जवहर लाल यादब ,उमा कन्थ सहनी ,ओमप्रकाश राम, नेपाल इलेक्टि्रकल संघका अध्यक्ष कृष्ण कुमार यादव ,दयाराम दास सरोज दास विवेक कुमार कुशवाहा लगएतका पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]