०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

घरेलु मदिरा सहित तीन वटा भट्टी नष्ट

Logo
प्रकाशित मंगलबार, भाद्र ३१, २०७६

रौतहट । जिल्लाको विभिन्न तीन स्थानमा संचालनमा रहेको मदिरा भट्टी नष्ट गरिएको छ । सोमबार रौतहट जिल्लाको विभिन्न तीन स्थानबाट घरेलु मदिरा सहित तीन वटा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको हो ।

जिल्लाको गौर नगरपालीका वडा नं. ६ स्थित सवगढा गाँउमा यस जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले बिभिन्न स्थानमा रहेको तिन वटा अवैध रुपमा संचालन गरेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी र अबैध घरेलु मदिरा बनाउनलाई तयार पारि राखेको कच्चा पदार्थ नियन्त्रणमा लिई नस्ट गरेका छ्न ।

अबैध घरेलु मदिरा दुई हजार लिटर र तयारी मदिरा दुई सय लिटर मदिरा पोखाई नष्ट गरीएको र मदिरा बनाउने मेसिन थान १, कच्चा पदार्थ राख्ने खाली ड्रम थान ३ बरामद गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]