११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

विराटनगरमा दोस्रो अन्तर्राष्ट्रिय मगही सम्मेलन सम्पन्न

Logo
प्रकाशित मंगलबार, भाद्र ३१, २०७६

फुलगेन महतो,विराटनगर । दोस्रो अन्तर्राष्ट्रिय मगही भाषाभाषीलाई बचाउने उदेश्यले प्रदेश नम्वर १ मा दुई दिवसीय मगही सम्मेलन विभिन्न कार्यक्रमगरी मंगलबार सम्पन्न भएको छ।

सोमबार प्रदेश नं.१ का समाजिक बिकास मन्त्री जीवन घिमिरे बिशिष्ठ अतिथीको रुपमा डा .उपेन्द्रनाथ वर्मा र अखिल पिछ्डा वर्गका भरत प्रसाद महतो ,मगहि भाषा साहित्यबिद पारस सिंह थियो। त्यसैगरी अतिथिको रुपमा बलदेब साह ,चन्देश्वर सदा,चन्देश्वर दास, प्राध्यापक महेन्द्र नरायन यादब लगायत स्थानीय ब्यक्तिहरु सहभागिता भएको थियो।

उक्त कार्यक्रममा बिशिष्ठ अतिथिहरुलाइ मगहीको पहिचान पगरी बाधेर र फुलको माला लगाएर सम्मान मगही अभियानी श्यामसुन्दर सुतिहरले गरेका थिए।

कार्यक्रमको उदघोषन जय प्रकाश महतोले गर्नुभएको थियो भने मदन किशोर कामतले स्वागत भाषन गर्नुभएको थियो।भने बिशिष्ठ अतिथी लगायत अतिथी मिलि फुलको बिरुवामा पानी हाली कार्यक्रमलाई उद्दघाटन गर्नु भएको थियो ।

अन्तर्रा्ष्ट्रिय सम्मान प्राध्यापक महेन्द्र नरायन यादब,डा .उपेन्द्रनाथ बर्मा ,डा.पारस सिन्ह ,प्रभात वर्मा ,लगायतका ब्यक्तिलाई प्रमुख अतिथिले प्रदान गर्नु भएको थियो भने विशेष सम्मानमा सुर्यनाथ प्रसाद सिन्ह मदन किशोर कामत,श्याम सुन्दर सुतिहार,हिरा लाल साह ,सदानद कामत ,महेश्वर राय ,देब नरायन मुखिया अधिवक्ता अनिल किशोर कामत लगायतलाई प्रादान गरेको छ , भने साहित्य तर्फ सत्रुधन मुखिया ,उदय यदुबन्शी रहेको थियो ।

कार्यक्रमको आयोजक मगही भाषा प्रतिष्ठान मोरङले गरेको थियो भने कार्यक्रमको अध्यक्षता अन्तर्रा्ष्ट्रिय मगहीको संयोजक बिरबहादुर महतोले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]