१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

कांग्रेस नेता साह जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित आइतबार, चैत्र १८, २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका नेता गोपाल प्रसाद साह जनमत पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार जनमत पार्टीका केन्द्रिय सचिवालय सदस्य ई.शम्भुनाथ साहले नेपाली कांग्रेसका नेता साहलाई पार्टीमा प्रवेश गराइएको छ।

उनले पार्टीका सदस्यता तथा पार्टीको लोगोसमेत लगाएर पार्टीमा नेता साहलाई स्वागत गरेका हुन।

पार्टी प्रवेश गरेका नेता साह जनकपुरधाम उपमहानगरपालिका-२४ का निवासी रहेको छ।उनी नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सचिवसमेत रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]