१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

बर्षाले सप्तरीको अधिकान्स क्षेत्रहरू जलमग्न

Logo
प्रकाशित बुधबार, आश्विन ०१, २०७६

सप्तरी। बिगत केही दिन देखि परेको अविरल बर्षाको कारण सप्तरीको अधिकान्स क्षेत्रहरू डुवानमा परेका छ्न । बिहानदेखि परेको अविरल वर्षाले सप्तरी जिल्लाका विभिन्न क्षेत्रहरूका जनजीवन प्रभावित भएका हुन्।

सप्तरीमा केही दिनयता परेको अविरल वर्षाका कारण सप्तरीको कन्चनरुप नगरपालिका, राजबिराज नगरपालिका ,हनुमाननगर कन्कालिनी नगरपालिका क्षेत्र जलमग्न भएको छ।

बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको छ । यसैबीच वर्षाकै कारण जिल्लाको कन्चनरुप नगरपालिका १ स्थित घरमा एउटा पानी पसेको छ । पानी निकास हुननसक्दा घरभित्र पानी पसेको स्थानीयले बताएका छ्न ।

यसैगरी राजबिराज नगरपालिकामा ढल निकास गर्न नाला व्यवस्थित गर्न नसक्दा त्यस नगरका अधिकांश सडकहरु वर्षाकै पानीले जलमग्न भएको छ । बर्षाको पानी निकास हुन नपाउँदा नगरपालिकाका वडा नं. ३, ४, ५, ७, ११ र १६ वडाका अधिकांश घरमा समेत पानी पसेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]