१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

सिरहामा अवैध पटाका बरामद

Logo
प्रकाशित मंगलबार, आश्विन ०७, २०७६

राजेन्द्र महतो , लहान।भारत बाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको सिरहाको सिरहा नगरपालिका वडा नं.१५ सुखचैना स्थित सिरहा प्रहरीले पचास हजार बराबरको पटका बरामद गरेको छ।

ईलाका प्रहरी कार्यलय माडर सिरहाबाट खटीएको गस्ती टोलीले सिरहा नगरपालिका .१५ सुखचैना स्थित चेकजाँच गर्दा ७५० प्याकेट नागीन पटाका, सुत्ली बम ५ प्याकेट अन्दाजी मुल्य रु.५०,०००।–(पचास हजार) बराबरको पटका प्रहरी ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहा ले बताएका छ्न।

बरामद गरेको अबैध पटाका जिल्ला प्रहरी कार्यालय सिरहामा राखिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहरा ले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]