०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

भारत लैजाँदै गरेको युवतीलाई सशस्त्र प्रहरीले गरे उद्धार

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ १६, २०८१

जनकपुरधाम । भारत लगिरहेका एक युवतीलाई सशस्त्र प्रहरीले जनकपुरधामबाट उद्धार गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेसनबाट १८ वर्षीय काजल मुखियालाई सशस्त्र प्रहरीले उद्धार गरेका हुन् ।

काजललाई जनकपुरबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बेस रेल्वेबाट सशस्त्र प्रहरी असई महेश राईको नेतृत्वमा खटिएको टोलीले शंकाको आधारमा सोधपुछ गरेपछि उनिलाई भारत लगिरहेको बुझिएको छ।

काजललाई भारत लग्नबाट सशस्त्र प्रहरीले उद्गार गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी दर्शन गिरिले बताए ।

एसपी गिरिका अनुसार काजललाई भारत लगिरहेका व्यक्तहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय धनुषालाई बुझाएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]