२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

चाडपर्वमा मोबाइल खरिद गर्दा उपहार संगै विशेष छुट

Logo
प्रकाशित सोमबार, आश्विन १३, २०७६

फिरोज शेख, लहान । विगत १० वर्ष देखि निरन्तर सेवा प्रदान गर्दै आइरहेका लहानको प्रथम मोबाइल पसल एभरेष्ट डिजिटल लहान ७ ले आफ्ना ग्राहकवर्गमा विजयादशमी,शुभ दिपावली तथा छठ पर्वको शुभकामना सहित कुनै पनि ब्रान्डको मोबाइल खरिदमा लिएर आएकोछ विभिन्न उपहार योजना।

एभरेष्ट डिजिटल लहान ७ का संचालक धनन्जय गुप्ताका अनुसार चाडपर्व अवधिभर एभरेष्ट डिजिटल मोबाइल खरिद गर्दा किस्ताबन्दी सुविधा , एक्सचेन्ज सुविधा, दशैँ गिफ्ट,दशैँ लक्की ड्रव,मोबाइल कम्पनि बाट छुटै स्किम, प्रतेक मोबाइलमा विशेष छुट, मोबाइल मर्मत र सम्पूर्ण एसेसिरिज उपहार संगै विशेष छुट सुविधा दिने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]