०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

मधेशका मुख्यमन्त्री सिंहलाई जनमतका नेताकार्यकर्ताले गरे सम्मान

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई जनमत पार्टी धनुषा-२ का नेताकार्यकर्ताहरुले सम्मान गरेको छ।

सोमबार जनकपुरधामस्थित रहेको जनमत पार्टीको सचिवालयमा आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री सिंहलाई स्वागत तथा सम्मान गरेका हुन।

पार्टीका नेता तथा गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितीका सल्लाहकार दिनेश साहुको अध्यक्षतामा भएको मुख्यमन्त्री सिंहसंग भेटघाट तथा सम्मान कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुले फुलमाला खादा र दोसल्ला ओढाएर सम्मान गरेको छ।

उक्त कार्यक्रम पार्टीका राष्ट्रिय परिषदका केन्द्रिय सदस्य जयनारायण साह,आन्दोलनकारी समितिको केन्द्रिय संयोजक रामशंकर महाशेठ,प्रदेश सदस्य दिपेन्द्र तेथवार,रामपुकार यादवलगाइतका पार्टीका नेताकार्यकर्ताहरुको उपस्तिथि रहेको थिए।

सो कार्यक्रममा मुख्यमन्त्री सिंहले सम्मान गर्नुभएको सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]