०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मधेशको नीति तथा कार्यक्रम : प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ २९, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा दुव्र्यवसनमा परेका युवाहरुमा सुधार ल्याउन विशेष जोड दिन लागेको हो ।

दुव्र्यवसनमा परेका युवाहरुलाई नशामुक्त गर्न प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र स्थापना गर्ने प्रदेश प्रमुख भण्डारीले घोषणा गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘सर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागु औषध दुव्र्यवसन न्यूनिकरण गर्न विशेष नीति ल्याइनेछ,’नीति तथा कार्यक्रममा उल्लेख छ,‘लागु पदार्थको दुव्र्यवसनमा परेका युवाहरुलाई ओरल सवसिटियुसनल थेरापीसहितको प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र स्थापनिा गरिनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]