०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

तिनकौरियामा विदेह सांस्कृतिक कार्यक्रम सुरु

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आषाढ ०१, २०८१

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको आयोजनामा आज असार १ गते धनुषाको तिनकौरियामा विदेह सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गरिएको छ ।

यस कार्यक्रममा संस्कृति झल्किने प्रस्तुत गर्नुका साथै मैथिली कला क्षेत्रमा निरन्तर योगदान पु¥याउनुहुने विभिन्न विधाका श्रष्टाहरुलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको कुरा संस्थाको निर्देशक संतोष राज सहनीले जानकारी दिएका छन् ।

कार्यक्रमको उद्घाटन विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले दिप प्रजल गरि गरेका थिए ।

कार्यक्रममा एस. राज प्रोडक्सनसका अध्यक्ष सन्तोष राज सहनी, मैथिलि गायक ललित कामत, मुकेश, रोशन मण्डल, राजिव रन्जन, गायिका सोलिना कुँवरलगायतका महानुभावहरुले मिथिला लोककला र चलचित्रको दशा, दिशा एवं दुर्दशाको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कला संस्कृति र युवा पुस्तालाई आफ्नो संस्कृतिप्रति उत्तरदायी बनाउन हाम्रो अभियान निरन्तर जारी रहने कुरा फाउण्डेशनका निर्देशक सहनीले जानकारी दिएका छन् ।

यस कार्यक्रममा सम्पूर्ण कलाअनुरागीलाई कार्यक्रममा सहभागी भएर सफल बनाउन पनि अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]