०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

भारतीय शिखर चुरोट सहित एक युवा पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

राजेन्द्र महतो , लहान ।भारतबाट नेपालतर्फ अबैध रुपमा राजस्व छली गरेर ४६ हजार रुपैया मुल्य बराबरको भारतीय शिखर चुरोट सहित एक जना युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको सिरहा नगरपालिका -७ स्थित प्रहरीले चेक जाँच गर्दा सिरहा नगरपालिका – १९ का २६ वर्षीय मनोज कुमार यादवले भारतबाट अबैध रूपमा राजस्व छली ल्याउदै गरेको शिखर चुरोट २० बनडल करीब ४६ हजार मुल्य बराबरको चुरोट सहित यादव लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन ।

पक्राउ गरेको चुरोट सहित यादवलाई आबशयक कारबाहीको लागि भन्सार कार्यालयमा डर सिरहामा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहराले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]