१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

नेता साहद्वारा रामजानकी मन्दिरको शिलान्यास

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ १९, २०८१

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले धनुषामा एक मन्दिरको शिलान्यास गरेका छन् ।

मंगलबार जिल्लाको धनुषाधाम नगरपालिका-४ लक्ष्मिपुरमा एक कार्यक्रमबीच रामजानकी मन्दिरको शिलान्यास गरेका हुन् ।

उक्त मन्दिर जनताको सहयोगबाट निर्माण हुने स्थानीयले बताए ।

शिलान्यास कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य जयकुमार मण्डल, अशोक साह, प्रदेश सभा प्रत्यासी दिप नारायण यादब, विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष बिरेन्द्र यादव धनुषाधाम नगरपालिकाका नगर अध्यक्ष सुरेशकुमार साह, मेयर प्रत्यासी अमृत कुमार महतो, उपाध्यक्षहरु हरिदेव ठाकुर, प्रमिला साह,वडा अध्यक्ष रामलाल पंडितलगायतका नेता कार्यकर्ता एवं स्थानीयबासी र साधुसन्तहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]