०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

जनकपुरधाममा मेयर साहद्वारा प्रदुषण रहित झोला वितरण

Logo
प्रकाशित शनिबार, आश्विन १८, २०७६

जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वच्छता अभियान अन्तर्गत आज वातावरण प्रदुषण नगर्ने झोला वितरण गरेको छ । जनकपुरस्थित राजदेवी मन्दिर क्षेत्रमा सर्वसधारण र व्यावसायीलाई झोला वितरण गरेको हो ।

चाडपर्वका बेला झोला बढी प्रयोग हुन्छ । तर बजारमा अझै वातावरण प्रदुषण गर्ने झोलाको प्रयोग भइरहेकाले त्यसलाई रोक्न प्रदुषण रहिद झोला वितरण गरिएको जनकपुरधामका मेयर लालकिशोर साहले बताएका छ्न ।

मेयर साहले प्लाष्टिकको झोलाले प्रदुषण फैलाउने गरेकाले त्यसबाट बच्न स्वच्छता अभियान अन्तर्गत नयाँ खालको झोला (प्रदुषण रहित) वितरण गरिएको बताए । उनले प्लाष्टिकको झोला प्रयोग नगर्न नगरबासीसँग आग्रह समेत गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]