०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

देवस्थान मन्दिरको जगमोहन सौन्दर्यकरणको समुदघाटन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन १८, २०७६

जनकपुरधाम। जनकपुरधाम उपमहानगर वडा नं. ११ स्थित लक्ष्मण आखाडा स्थित देवस्थान मन्दिरको जगमोहन सौन्दर्यकरणको समुदघाटन गरिएको छ ।

शनिवार एक समारोहका बिच राजपाका प्रदेश सभा सदस्य परमेश्वर साहले मन्दिरको जगमोहन सौन्दर्यकरण कार्यक्रमको समुदघाटन गरेका छन् । शहरी विकास आयोजना कार्यालयको कुल १० लाखको लागतमा उपभोतmा समिति मार्फत गरिएको सौन्दर्यकरण कामको समुदघाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य साहले रामायण कालिन अवशेषको रुपमा रहेको मन्दिरको विकास, संरक्षण र सम्वद्वन आवयश्क रहेको बताए । कार्यक्रममा उपभोतmा समितिले प्रदेशसभा सदस्य साहलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा उपभोतmा समितिका रामचन्द्र ठाकुर, वडा सदस्यहरु साजदा खातुन, रेखा मण्डल, रञ्जित साह र संतोष साह सहित विक्रम दास सहितको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]