२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

राजर्षी जनक विश्वविद्यालयमा विद्यार्थी जनमत संघले ५१ सदस्यीय कमिटी गठन ,अध्यक्षमा मण्डल

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ०४, २०८१

जनकपुरधाम ।विद्यार्थी जनमत संघ राजर्षि जनक विश्वविद्यालय ( विश्वविद्यालय क्याम्पस) प्रथम एतिहासिक ईकाइ कमिटी गठन भव्य रुपमा सम्पन्न भएको छ।

विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव अध्यक्षतामा बसेको बैठक र जनमत पार्टीका केन्द्रिय सदस्य धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट

विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बीरेन्द्र यादवको अध्यक्षतामा शनिबार क्याम्पसमा आयोजित कार्यक्रम जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलको प्रमुख आतिथ्यमा ईकाइ कमिटी गठन गरिएको छ।

कार्यसमितिको अध्यक्षमा शशिकानकान्त मण्डल,उपाध्यक्षमा ऋषिकेश यादव, महिला उपाध्यक्षमा अञ्जली यादव,सचिवमा शत्रुधन मण्डल, सह सचिवमा अभिषेक यादव , हिरा लाल यादव,सुशान्त मण्डल कोषाध्यक्षमा मो.अताबुलसहित ५१ सदस्यीय ईकाई कमिटी गठन भएका छ।

कार्यक्रममा बिशिस्ट अतिथिमा युवा जनमत संघ प्रदेश अध्यक्ष रिकि सिंह, केन्द्रिय सदस्य अशोक साह, रंजित राय, बृषेश शर्मा,दिपेन्द्र ठाकुर,राज नरेश पंडितलगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले नव गठन कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]