२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

ग्राम उद्योग निर्माण गर्न जग्गा अवलोकन गर्दै पुर्व शिक्षामन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १७, २०८१

जनकपुरधाम,१८ साउन । जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादव ग्राम उद्योग निर्माणको लागि जग्गा अवलोकन गरेका छन् ।

शुक्रबार राजविराज नगरपालिका -१५ मा ग्राम उद्योग निर्माणको लागि पुर्वमन्त्री एवम् प्रदेश सभा सदस्यसमेत रहेका नेता यादव जग्गा अवलोकन गरेका हुन् ।

साथै,उनले सो वडामा बर्थिङ्ग सेन्टर संचालनको लागि जनमत पार्टीका नेताकार्यकर्ताहरु,वडाध्यक्ष र बौद्धिक ब्याक्तित्वहरुसंग छ्लफल गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]