१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

बारामा अवैध घरेलु मदिरा भट्टी नष्ट,तीन पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन २१, २०७६

बारा । प्रदेश नं.२का बारा जिल्लाको कलैया उप-महानगरपालिकामा अवैध घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेका छ्न।

मंगलबार जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक विकाशराज खनालको कमाण्डमा अ.प्र.पोष्ट बसपार्क बारा समेतबाट खटिएको प्रहरी टोलिले कलैया उप-महानगरपालिका वडा नं. १ बस्ने मदन कलवार, लालबाबु साह,वडा नं.४ स्थितमा शम्भु पटेल, पल्ट चौधरी,वडा नं.७ स्थितमा भन्टु दास समेतले संचालन गरेको अवैध मदिरा भट्टी-६ वटा, कच्चा पदार्थ १२,५०० लिटर, तयारी मदिरा १७० लिटर नियन्त्रणमा लिएको खनालले बताएका हुन

उक्त नियन्त्रित मदिरा नष्ट गरी अवैध मदिरा उत्पादनमा संलग्न बारा जिल्लाका कलैया उप-महानगरपालिका-१ बस्ने मदन कलवार,वडा नं.४ बस्ने भोला दास र बस्ने मुकेश मलीलाई समेत पक्राउ गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]