०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

प्रमुख सचेतक अरगरियाद्वारा सामुदायिक भवन समुदघाटन

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

जनकपुरधाम।धनुषाको हसँपुर नगरपालिका वडा नं.४ सुगा मौधकरहीमा संसदीय बजेटबाट नवनिर्मित  सामुदायिक भवन समुदघाटन कार्यक्रम सप्पन्न भएको छ।

बिहिवार एक समारोहका विच समाजवादी पार्टीका प्रमुख सचेतक एवम् प्रतिनिधि सभा सदस्य उमा शंकर अरगरियाले सामुदायिक भवनको समुदघाटन गरेको छ।

संसदीय कोषबाट २० लाखको बजेट लागतमा उपभोक्त समितिको मार्फत भवन निर्माण भएका हुन।

कार्यक्रममा प्रमुख सचेतक अरगरियाले बौल्दै न “खान्छु न खान दिन्छु ” भन्ने नाराका साथ हामी भ्रष्टाचार मुक्त गर्नको लागी अगाडि बढैको कारणले गर्दा आज हाम्रो संसदीय कोषको सबा २ करोड बजेट फिरिज भएको छ।फिरिज भएको रकम राष्ट्रिय खातामा जम्म भएका हुन।राष्ट्रिय बलियो हुन्छ कसैको व्यक्तिगत जेबमा जान दिदैन।

उनले भन्ने हाम्रो समाजमा दुर्गा ,लक्ष्मी र सरस्वतीलाई सबै जनाले पुजा गर्छ तर आफ्नै घरमा रहेको नारीलाई सम्मान गर्दैन जब सम्म नारीलाई सम्मान गर्दैन तब सम्म समाज परिवर्तन हुन सक्दैन ।

कार्यक्रममा उपभोतmा समितिका अध्यक्ष रामउदय यादव,वडा अध्यक्ष किशोरी यादव ,धुर्व नारायण यादव,सशस्त्र प्रहरी बल नेपाल वेस सोनिगामाका प्रमुख निरिक्षक नरेन्द्र सिंह धामी ,ईलाका प्रहरी कार्यलयका प्रहरी सा निरिक्षक सुजित कुमार सिंह,गैर आवासीय मधेशी संघ कतारका सल्लाहकार जगतलाल मण्डल सहितको सहभागीमा कार्यक्रम सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]