२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधी अमन र अंकितालाई

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

बिराटनगर। प्रदेश १ को नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधी अमन चौधरी र अंकिता चौधरी ले पाएका छ्न । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधि अमन चौधरी र अंकिता चौधरीले पाएका हुन् ।

थारु कला केन्द्र बिराटनगरले आयोजना गरेको ग्राण्ड फिनालेमा अमन र अंकिता चौधरीले उपाधी पाएका छन । उनीहरुलाई ५०/५० हजार प्रदान गरिएको छ ।

यसैगरी फस्ट रनर अप पुरुष तर्फ करण चौधरी र महिला तर्फ रेसिका चौधरी उपाधी जितेका उनीहरुलाई ३०/३० हजार प्रदान गरेको छ । त्यस्तै सेकेन्ड रनर अप पारस चौधरी र सोनम चौधरीले उपाधि जितेका उनीहरुलाई २०/२० हजार प्रदान गरेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]