०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सिरहामा एसएलआर राइफल गोली सहित एक युवा पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

  • राजेन्द्र महतो,लहान ।सिरहाको बरियारपट्टि गाउँपालिका बाट सिरहा प्रहरीले एसएलआर राइफल गोली सहित एक युवकलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बरियारपट्टि ,सिरहाबाट ख टि एको टोलि ले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई एसएलआर राइफल गोली सहित पक्राउ गरेको हो।

भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरी ले चेक जाँच गर्ने क्रममा साह्को साथ बाट एसएलआर राइफल गोली सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।
पक्राउ गरेका साह लाई आबश्यक कार्वाही को लागि जिल्ला प्रहरी कार्यलय सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहरा ले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]