२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

वीरगन्जस्थित उधोगमा आगलागी हुँदा ४ करोडको क्षती

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

विरगंज । विरगंजस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको ओम साइ ड्रीकिङ उधोगमा भिषण आगलागी भएको छ ।

वीरगन्ज महानगर पालिका वडा नम्बर १० पानी ट्याकी नजदिक रहेको संचालक प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा आगलागी भएको हो ।

बिहान ८ बजेदेखि लागेको आगो ३ घण्टा पछि वीरगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानिय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट उधोग पुर्णरुपमा जलेको छ उधोगमा ४ करोड बराबारको क्षती भएको उधोगका संचालक प्रेम झाँले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]