२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

सप्तरीमा जारी एमएलए फुटबलको फाइनल खेलमा सप्तरी र सर्लाही भिड्ने

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

राजबिराज । सप्तरीमा जारी एमएलए फुटबलको फाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बाग्मती युवा क्लब सर्लाही भिड्ने भएको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिकाको मानराजामा संन्चालित प्रथम एमएलए कप फुटबल प्रतियोगिता फाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बाग्मती युवा क्लब सर्लाही बिच हुने भएको छ ।

राजाजि युवा एघार क्लब ७ सप्तरीको आयोजनामा अाइतबार २६ गते समय दिउँसो १:०० बजे देखि श्री महेन्द्र चुन्नी माध्यमिक बिधालयको खेलमैदान हुने आयोजक कमिटीले जनाएको छ ।

यसैगरी उक्त प्रतियोगिताको विजेताले नगद ७५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी र प्रमाणपत्र पाउने कल्बले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]