२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

लोकस्टार ‘रविराज साह’लाई राजबिराजमा सम्मानित

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

राजबिराज । मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट चम्केका गायक रविराज साहलाई राजबिराजमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।

मिथिला साहित्य कला प्रतिष्ठानद्वारा लोकस्टार प्रतियोगी रविराज साहलाई सप्तरीको राजबिराजमा शनिबार सम्मानित गरेका हुन ।

राजबिराजको पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनलाई प्रतिष्ठानको तर्फबाट सम्मान पत्र एवम् गम्छासहित सम्मान गरिएको छ ।

यसैगरी लोकस्टारको टप ६ को फाईनलसम्म पुग्न सफल भएका रविराजलाई सिरहामा उनका शुभचिन्तकहरुले भव्य स्वागत एवं सम्मान गरेका हुन् ।

आफ्नो दमदार गायन कलाले लोकस्टारमा अत्यधिक चर्चा पाएका तथा मधेशको शानको उपमा पाएका रविराजलाई स्वागत गर्दै बधाई र प्रगतिको कामना गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]